बढी भाडा लिने सवारीलाई पाँच हजार जरिवाना - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

बढी भाडा लिने सवारीलाई पाँच हजार जरिवाना



काठमाडौं ।

उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ ।

आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे १२ लाख रुपैयाँ जरिवाना उठाएको छ ।

विभागले कारवाहीमा परेका प्रत्येकसँग ५ हजारका दरले जरिवाना असुलेको हो । (नागरिक दैनिक)