यस्तो अवस्थामा फेला परिन मोडल चन्दा दाहाल चौतारीको बरमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस्तो अवस्थामा फेला परिन मोडल चन्दा दाहाल चौतारीको बरमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

भनिन्छ माया जस्तो सुकै परिस्थितिमा पनि एक अर्कालाई थाहै नभई बस्छ । यहाँ एउटा युवा युवती मायामा फसेपछि अब घर समाजले के भन्ला भनेर डर,लाज र कौतुहलता लाई समेटेर बनेको गीत सार्वजनिक भएको छ ।युवा सर्जक महेन्द्र विश्वकर्मा को शब्दलाई नवीन परियारले लय बनाएर प्रेम घिमिरे र केसीमाया रामदाम ले गायका छन् । केसीमाया रामदामको प्रस्तुतिमा अमूल्य म्युजिक प्रा लिले बजार व्यवस्थापन गरेको छ ।

सुशील बानियाँ ले खिचेको भिडियोलाई अशोक बि क ले निर्देशन गरेका छन् । श्री नटराज फिल्मस् मा मनिष कार्कीले सम्पादन गरेका हुन् ।भिडियोमा चन्दा दाहाल र दिपेश एस के को दमदार नृत्य रहेको छ ।