आरजु राणा फेरी पछाडि - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आरजु राणा फेरी पछाडि



काठमाडौं ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा अहिलेपनि कम्युनिष्ट गठबन्धनभन्दा पछि छन् । पछिल्लो मत परिणाम अनुसार डा. राणाले नेकपा एमालेका उमेदवार नारदमुनी रानाभन्दा एक हजार ४५ मतले पछि छन् ।

शनिबार बिहान ११ वजे सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार ९ हजार ९७४ मतसहित कम्युनिष्ट गठबन्धनका राना पहिलो स्थानमा छन् । उनलाई कांग्रेस नेतृ डा. राणा आठ हजार ८२९ मतका साथ पछ्याइरहेकी छन् ।