तनहुँ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई बुधबार तनहुँमा भव्य स्वागत गरिएको छ। शाह पारिवारिक भ्रमणमा पोखराबाट सडकमार्ग हुँदै काठमाडौँ फर्किने क्रममा दमौलीका राजवादी समर्थकहरूले स्वागत गरेका हुन्। तोकिएको समय भन्दा चार
काठमाडौं: वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवेकशील साझा पार्टीभित्र खटकट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै
काठमाडौँ – प्रधानमन्त्री केपी ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन
हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै
काठमाडौं । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन आज लेखा समितिको पूर्ण बैठकमा पेश हुँदैछ । प्रतिवेदनमा वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई
काठमाडौँ– कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी ओलीले वाइडबडी विमान खरिदमा ६ अर्ब रकम खाएको आरोप लगाएका छन् । मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सिंहले वाइडबडी खरिमा ६
बुटवल । प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५
काठमाडौं– सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लामो समयदेखि गरिएको अनुसन्धानबाट निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु आश्चर्यजनक रहेको बताउनु भएको छ । प्रहरीको पुरै संयन्त्र प्रयोग गरिएको उल्लेख गर्दै उहाँले हत्यारा जुनसुकै
काठमाडौं– वाइडवडी विमान खरिद प्रकरणमा अनियमितता गरेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कारबाहीका लागि सिफारिस गरिने भएको छ । संसदको सार्वजनिक लेखा समितिले पूर्वमन्त्रीसहित बहालवालामन्त्रीलाई पनि कारबाहीका लागि सिफारिस गर्ने तयारी
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्ने साथै लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा
सलमान खानलाई छोडेर रणबीर कपूरको प्रेमिका बनेकी कट्रिना रणबीरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किएकी छिन् । हिजोआज कट्रिना आफ्ना हरेका निर्णय सलमान खानसँग सल्लाह लिएर मात्रै गर्ने गर्छिन् । अभिनेत्री