Himal Post, Author at Himal Post - Page 4 of 27 Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

Himal Post

उपमहासचिव डा. गंगालाल तुलाधरलाई प्रश्नः एमाले-माओवादी मिले भने तपाईंहरू कता ?

आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका

कांग्रेसले तत्काल दलको नेता नचुन्ने

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिने जनाएको

नेकपा एमालेबाट पोखराथोक वडामा उम्मेदद्वारी दिएका माधव गौतम को हुन् ?

१७,वैशाख: सुवास गौतम अर्घाखाँची , मिति 2028 माघ 5 गते पिता लोकनाथ गौतम र माता हिमकला गौतमको कोख बाट ५ भाई , सात बहिनी मध्ये कान्छो सुपुत्रको रुपमा साविकको पोखराथोक

आईजीपीको खेलमा तस्कर सक्रियः बालुवाटार र गृह रिजाउन रकम उठाउन थाले

काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी शैलेस थापाक्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण आउँदो १९ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन्। उनको बिदाईसँगै सरकारले वैशाख १८ गते रातिसम्म प्रहरी महानिरीक्षक नियुक्ति गर्नेछ।

डोल्पाको दुई गाउँपालिकामा नेकपा एसका अध्यक्ष निर्विरोध

काठमाडौं: डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका

सत्ता गठबन्धनमा साझा उम्मेदवार आफ्नै श्रीमती, छोरी र छोरा

काठमाडौं : ६ महानगरपालिकाको उम्मेदवारमा गठबन्धन गरेका सत्ता साझेदार दलरुहरुले तीन महानगरका तीन पदमा भने गठबन्धनमा निर्णायक भूमिका खेल्ने नेताका परिवारभित्रैबाट उम्मेदवार चयन गरेका छन् । ६ महानगरमा प्रमुख र

ताप्लेजुङमा वडाध्यक्ष र वडा सदस्य निर्विरोध

१२ वैशाख, काठमाडौं । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक-एक जनाको मात्र मनोनयन दर्ता भएको छ । फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन

जुम्लामा गएराती आगलागी हुदाँ चार बालबालिकाको मृत्यु

१० वैशाख : जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु

खुट्टाले लेखेर एसईई दिदै ३५ वर्षीय हरिप्रसाद बुढाथोकी

काठमाडौं : दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर

ओलीको अर्को गर्जन कुनै हालतमा चुनाव सार्न नदिईने

काठमाडौं : प्रमुख विपक्षी एमालेले वैशाख ३० मा निर्धारित स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धन लागिपरेको निष्कर्ष निकालेको छ। केन्द्रीय सचिवालयको सोमबार राति बसेको बैठकले उक्त षड्यन्त्र निस्तेज पार्ने निर्णय

गभर्नर निलम्वन विरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुने

काठमाडौं : निलम्वित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सोमबार दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि मंगलबार पेशी तोकिएको हो । गभर्नर