जम्मा ६२ प्रतिशत मतदान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जम्मा ६२ प्रतिशत मतदान



कैलाली- आज भएको निर्वाचनमा कैलालीमा ६२ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालका अनुसार आज भएको निर्वाचनमा कैलालीमा ६२ प्रतिशत मत खसेको हो ।

कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता छन् । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।