वर्षमान पुनको अवस्था गम्भीर, थप उपचारका लागि बैंकक लैजाने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वर्षमान पुनको अवस्था गम्भीर, थप उपचारका लागि बैंकक लैजाने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।

एक्कासी बिरामी परेपछि अहिले उनको उपचार भैरहेको छ ।