भ्रममा नपर्नुस :राष्ट्र कवि घिमिरेको निधन भएको छैन « Himal Post | Online News Revolution
Logo

भ्रममा नपर्नुस :राष्ट्र कवि घिमिरेको निधन भएको छैन



हिमल पोस्ट /जेष्ठ १४

आईतवार साझँ सामाजिक सँजालमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भनेर भाईरल भएको छ ।

हामिले उहाको घरमा सम्पर्क गरेका थियौ ।परावारिक स्रोतअनुसार उहाँ सकुसल हुनुहुन्छ