भारतको बिहारमा नेपाली नाबालकलाई नेजस भारतको उद्धार, नेपाल फर्काउने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतको बिहारमा नेपाली नाबालकलाई नेजस भारतको उद्धार, नेपाल फर्काउने तयारी



योगेन्द्र गौतम
भारतको बिहार रज्यमा एकैठाउमा ३१ जाना नाबालकहरुलाई अहिले सुरक्षित राखिएको छ । नेपाली जन सम्पर्क समिती भारतका केन्द्रीय अध्यक्ष बालकृण पाण्डे अहिले उक्त स्थानमा पुगिसकेका छन । जन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे को उपस्थितिले त्याहाको प्रहरी प्रशासन माथी दोसिलाइ कार्बाही गर्न दबाब परिरहेको छ । ती बालकहरुलाई त्याहाको प्रहरिले नै विभिन्न होटेल कलकारखाना फास्ट फुडबाट आफ्नो कब्जामा लिएको हो । उक्त बिहार राज्यमा गोप्यरुपमा काम गराउदै आएको अवस्थामा भारतिय कानुनले नाबालकहरुलाइ तेसरी काम गराउन नदिने भएको हुदा ती नाबालक लाई आफ्नो नियन्त्रणमा लिएको हो । उक्त घटना थाहा पश्चात् जन सम्पर्क समितीका अध्यक्ष पाण्डे त्या पुगेका हुन । अहिले उनी आफै यो बिषयमा निकै सकृय छन । दीपावलीको तिवार नजिकै आएको अवस्थामा ती नाबालक हरुलाइ फलफुल बितरण गरेका थिए । 14803265_707365882753209_1541069752_o

छन अलपत्र छन हामी यि नाबालिक को नेपाल पुनस्थापना गर्नको लागी सरकार र दूतावासलाई जानकारी र सहयोगमा नेपाल लैजान तयारी गर्दै छौ । तिहारको मुखम मिठाई र फलफूल बितरन गर्दै उनिहरुला सानतोना दिदै तिहार लगतै नेपाल फिर्ता लगिदै छ  ।