भरतपुरमा झन रोचक बन्दै गणना, रेणु र विजयको अन्तर ४ मात्रै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भरतपुरमा झन रोचक बन्दै गणना, रेणु र विजयको अन्तर ४ मात्रै



चितवन – भरतपुर महानगरपालिकामा हालसम्म १०४०५ मत गणना सकिएको छ ।

पछिल्लो विवरणअनुसार मेयरमा विजय सुवेदी (एमाले)ले ३६३३ मत प्राप्त गरेका छन् भन् उनलाई रेनु दाहाल (माओवादी)ले ३६२९ मतका साथ पछ्याइरहेकी छन् ।

अर्का उम्मेदवार जगन्नाथ पौडेल ( स्वतन्त्र )ले १३९७ मत ल्याएका छन् ।

उपमेयरमा भने चित्रसेन अधिकारी ( काङ्ग्रेस ) ४११३ मतका साथ अग्र स्थानमा छन् भने उनलाई हिमला गुरुङ्ग (राप्रपा )ले २८६१ मतका साथ पछ्याइरहेका छन् ।