Breaking News आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

Breaking News आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त



असोज २, काठामाडौं-

नेपाल आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त भएका छन्  ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो ।

विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।

मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो ।