बुद्ध लामाले आफूभन्दा जेठीसँग... - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बुद्ध लामाले आफूभन्दा जेठीसँग…



काठमाडौं । नेपाल आइडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ ।

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ ।

मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतलाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् ।

गीतको भिडियोमा गीतकार सिग्देल र सम्पदा बानियाले अभिनय गरेका छन् ।