गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं- मन्त्रीपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

सोमबार आकस्मिक रूपमा बसेको मन्त्रीपरिषद बैठकले दुई प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले बताएको छ ।

बालुवाटारमा बसेको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गरेको हो । उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।