कला/साहित्य « Himal Post | Online News Revolution
Logo

समाप्त भयो सेतेको वंश

यसको उत्तर मसँग भएन । कुनै घटना त्यसरी नै किन घट्छ ? यसको उत्तर के ? मेरो दिमाग हल्लिन थाल्यो । कोही कसैका लोग्नेस्वास्नी किन हुन्छन् ? किन मानिस त्यही

कविता: जीवन सपना

चाहे उच्च पदस्थ होस् जति ठुलो नेता तथा शासक पारोस कायल युद्धबाट उसले कब्जा गरोस् यो जग । रित्तो हात गए मरेपछि यतै छाडेर खाता, बही जन्मी मर्दछ जीव आयु

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२८)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।तत्स्वयं योग संसिद्धः कालेनात्मनि विन्दति।।३८।।श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः।ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति।।३९।। कोही छैन पवित्र ज्ञानसरिको हे मित्र ! यस् लोकमायोग्‌ले

चिन्तन चौतारीको तेश्रो एपिसोडमा डा. रवीन्द्र समीर

काठमाडौं । टिम नेपोले आफ्नो टक प्रोग्राम सिरिज ‘चिन्तन चौतारी’ को तेस्रो संस्करण पनि सफलतापुर्वक सम्पन्न गरेको छ । पहिलो र दोश्रो एपिसोडको सफलता पछि शनिवार किङ्स कलेज, बबरमहलमा ‘The

कविता- सिपाही

-दिनेश अधिकारी पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा–मुख आमा–छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर– इच्छाहरुमा भो ! आफूलाई नमार निधारमा झलमलाएको

कथा – तिम्रो लोग्ने र म

-निरुपा प्रसून सौभाग्य हो कि दुर्भाग्य म केही जान्दिनँ । साहित्यिक कार्यक्रममा एक वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यस दिन मैले ठानेँ, तीस–एकतीस वर्षको युवक, पक्कै पनि

कथा- तिम्री स्वास्नी र म

–मनु ब्राजाकी छ महिना अगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो। त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला

साहित्यकार रवीन्द्र समीरसँग ५ प्रश्न, २५ उत्तर

जीवन आफ्ना लागि चिन्ताको हकदार हो, मृत्यु अरुका लागि चिन्ताको हकदार हो । - रवीन्द्र समीर

शृङ्गार

सुमिना ‘अभिलाषी’ जब बज्छ्न् एकसाथ छिन् .. छिन् ..छिन् .. चुराहरूको चर्का आवाज तिम्रा नाडीहरूबाट सायद तिमीलाई पनि हुँदो हो आभास परिबन्धको । प्रत्येक पाइला – पाइलाबाट जब सुनिन्छ पाउजुहरूको

शहर घुम्ने त्यो रहर

युवामञ्चको नयाँ अंक आएको रहेछ । छोड्ने कुरै थिएन । स्कूलका किताब भन्दा बाहिरका कुरा जान्ने त्यतिबेलाको स्रोत । टुडीखेल नजिकै दाजूको डेरामा थियो त्यो दिनको बास । टुडीखेल देखेर

नजन्मेको छोरालाई

– शंकर लामिछाने मेरो छोरा !एकदिन तैँले मसँगवा मेरो मृत्यु भएमास्वयम्‌सँगएक प्रश्‍न गर्ने छस् ।मेरो छोरा !मसँग प्रश्‍नको केही उत्तर छैन !सिर्फ छ, एक सन्तुष्टिबल्ल मेरो परम्पराले थिचेकाप्रश्‍नहरूतेरो मुखबाट निस्कन

एक रात : दुई अनुभूति

–निर्मोही व्यास हिजो ठोरी जान भनेर गीतानगरदेखि चढेर आएको बसले दिउँसो तीन बजेतिर माडीको यही बगही गाउँको पुछारमा ल्याएर ओरालिदिएको थियो ‘ठोरीमा मान्छे कुटाकुट भएकोले गाडी जाँदैन’ भनेर। यहाँ नओर्ली