पत्रपत्रिका Archives - Page 6 of 352 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वीर र शिक्षणका ४७० बेड अलपत्र छोडेर उपप्रधानमन्त्री

काठमाडौं- कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो। कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब

८ बुँदे सहमति गरेपछि महन्थ र उपेन्द्रबीच नयाँ लफडा सुरू

काठमाडौं- केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र

निःशुल्क उपचार त परको कुरा, सेनाले गर्ने शव व्यवस्थापनमा समेत चर्को शुल्क असुली

काठमाडौं- उपचारका लागि कपिलवस्तुबाट भरतपुर ल्याइएका एक पुरुषको मंगलबार बिहान मृत्यु भयो । लायन्स क्लबको गाडीमा राखेर शव देवघाट पुर्याएपछि सलामी दिएर सेना फर्कियो । दाहसंस्कारबापत छोराले ठेकेदारलाई १७ हजार

पार्टीबाटै बाहिरिने वा सामूहिक राजीनामा दिने अन्तिम छलफल गर्दै नेपाल समूह

काठमाडौं- नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै

नेपाल समुहका नेतामाथिको कारबाही फुकुवा गर्ने तयारी

काठमाडौं- नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका

ओली हटाउने उत्तम विकल्प

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भइसक्नुपर्ने हो। तर, सत्तारूढ दलभित्रको आन्तरिक खिचातानी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशन बोलाउन कुनै चासो

किन दौडधुप गरिरहेका छन् माधव नेपाल ?

काठमाडौं- प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति

चतुर पोखरेलका अगाडी बहुमतको पनि केहि लागेन

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१

हात उठाउने अवस्थामा सरकार: अब के हुन्छ ?

काठमाडौँ- वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै

टेकु अस्पतालमा दिनभर जे देखियो…

समय : बिहान ११:१५ बजे, आइतबारस्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं । बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार

शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस

काठमाडौं- कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् ।