समाचार Archives - Page 1890 of 3422 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

त्रिशूली नदीमा कन्टेनर खस्यो,चालक बेपत्ता

काठमाडौं— नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका

महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली निस्किएपछी डाक्टरको होस उड्यो

एजेन्सि—भारतको बिहारमा एक गर्भवती महिलाले बच्चालाई जन्म दिएसँगै डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो । हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दुखेको

क्रिस्टियानो रोनोल्डोको सम्पत्ति कती ?

एजेन्सी । पोर्चुगल तथा युभेन्ट्सका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । मध्यम वर्गिय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुख देखेका थिए । उनकी

याेगेशलाई भुंग्रोमा हालेको झाँक्रीको तर्क

काठमाडौं:नेकपा युवा नेता योगेश भटटराईलाइ पर्यटन मन्त्री बनाइएपछि सोही पार्टीको केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले भने फरक खालको अभिब्यक्ति दिएकी छिन् । उनले योगेशलाई मन्त्री नबन्न पटक पटक सुझाव दिँदै आएकी

विप्लव समुहद्बारा कैलालीको एक एनसेल टावरमा आगजनी

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीमा एक एनसेल टावरमा आगजनी गरेको छ । धनगढी उप–महानगरपालिको -६ जालीमा रहेको एनसेल टावरमा गए राति आगजनी गरिएको हो ।

एकता पछी पेरिसडाँडा पुगेर सहिदलाई श्रद्धाञ्जली दिने पहिलो मन्त्री बने भट्टराई

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पेरिसडाँडा पुगेर सहिदलाई श्रद्धाञ्जली दिने पहिलो मन्त्री बनेका छन् । साथै आज

प्रविधि भन्छ: योगेश पर्यटनमन्त्री अझै बनेका छैनन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरे । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिए । राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त

कस्तो अचम्म :७ बर्षको बच्चाको ५२६ वाटा दाँत

पढ्दै अचम्म लाग्छ । सामान्यतया मानिसका ३२ वटा दाँत हुन्छन् । त्यो पनि बयस्क मानिसका । सबै बयस्कका पनि होइनन् । यस्तैमा एउटा घटना सामुन्ने आएको छ कि भारतको चेन्नईमा

भारतीय क्रिकेटमा लफडा ,बिराटलाई कप्तानीबाट हटाउनुपर्ने माग

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सुनील गावस्करले विश्वकपपछि पनि विराट कोहलीलाई कप्तान बनाइराख्ने फैसलाप्रति प्रश्न चिह्न उठाएका छन् । उनले तीन फरक फम्र्याटमा फरक फरक कप्तान हुनुपर्ने बताएका छन् ।

पाकिस्तानमा ११ सय हिन्दू मन्दिर अझै बन्द

बीबीसी- पाकिस्तानमा एउटा प्राचीन हिन्दू धार्मिक स्थल लामो समयपछि खुलेको चर्चाले भारतीय सञ्चारमाध्यममा उल्लेख्य स्थान पायो। शवाला तेजा सिंह मन्दिर नामक उक्त धार्मिक स्थल सियालकोटमा अवस्थित छ। भारतमा प्रकाशित समाचारका

पार्टीको सबै पावर आफै लिए विप्लवले

काठमाडौं । चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय

राजु चौधरी पक्राउ

काठमाडौं- नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९१ नंको बस जाँचका क्रममा लागुऔषधसहित बारा