banner 2 Archives - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घोडाघोडी पर्यटन वोर्डको बदमासी : प्रचारप्रसारको नाममा बिज्ञापन

‘दर्ता नभएका मिडियामा पनि बिज्ञापन गरेको प्रतिबेदन पेश’ कैलाली – कैलालीको बृहत घोडाघोडी पर्यटन बिकास बोर्डले प्रचार प्रसारको नाममा लाखौ रुपैयाँ झ्वाम पारेको खुलेको छ । घोडाघोडी तालक्षेत्रको प्रचार प्रसार

ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको अध्यक्ष बनाइँदै: यस्तो छ उनको विवाद शृंखला

काठमाडौं- पटक-पटक विवादित नियुक्ति र आलोचनाको केन्द्रमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइराला देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त हुने भएका छन्

प्रचण्डले एकाएक बोली फेरे: नेकपामा तरंग

काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक बोली फेरेका छन् । प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने भन्दै अडान लिएका प्रचण्डले अहिले भने ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने

राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा उनको निधन भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट

‘सरकार र पार्टी तपाईंहरू नै चलाउनुस, म पाँचै वर्ष प्रधानमन्त्री बन्छु’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चुलिएको विवाद समाधान उन्मुख देखिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसामु पार्टीको विवाद समाधानका लागि अलग

कांग्रेसमा रडाको: जिल्ला सभापतिहरू देउवाविरुद्ध उत्रिए

काठमाडौं- नेपाली का‌ग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहेका का‌ग्रेसका जिल्ला

प्रधानमन्त्री ओली अब भागेर जाने कुनै ठाउँ छैन: माधव नेपाल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय

नेकपा विवादको नयाँ मोड: ओलीले उल्टै प्रचण्डको राजिनामा मागे

काठमाडौं- आइतबार र सोमबार बालुवाटारमा विवाद समाधानको लागि भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठकले झनै विवाद थपेको छ । दुई अध्यक्षबीचको आजको छलफल अहिलेसम्मकै तिक्ततापूर्ण रहेको स्रोतले बतायो । प्रधानमन्त्री

ओलीले प्रचण्डलाई भने: भारतको एजेन्डा बोक्न छोड्नुस, म राजिनामा दिन्न

काठमाडौं- दुई जना साक्षी राखेर नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको वार्ता सकारात्मक भएको बताइएको छ । बैठकमा कुनै सहमति नभएपनि यसअघिका बैठक

धर्म दमन होइन आस्था हो, व्रत कर होइन रहर हो

–दिपक घिमिरे- भारतको हैदराबादबाट आएर अमेरिकामा व्यवसाय गर्ने इमाद मुस्लिम समुदायका हुन । उनकै पसलमा काम गर्ने सरिफ पनि हैदराबादी मुस्लिम नै हुन । इमाद प्राय नवाज गर्दैनन्, तर सरिफ

‘ब्रेकथ्रु’ गर्नसक्ने प्रचण्डको संकेत

काठमाडौँ- नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवासमै आफू निकट नेताहरूलाई बोलाएर परामर्श गरेपछि नेकपाकै केहि नेताहरू ससंकित बनेका छन् । पार्टी विवादमा दाहाल र वरिष्ठ

नेकपा फुटाउने घानमा देउवा पनि

काठमाडौँ – मिति २०७७ साल असार १७ गतेको मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओली र देउवाबीच करिव सुई घण्टा अन्तरंग कुराकानी