banner 3 Archives - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हरितालिका तिज : सुनसान घोडाघोडी (फोटो फिचर)

सुखड,कैलाली – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति १२ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेपछि कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर क्षेत्र सुनसान

घोडाघोडीमा ५२ क्वारेन्टाइन : र्‍यापिड टेष्टमा १६ जनाको रिपोर्ट पोजिटिभ, २३ सय भन्दा बढीलाई आश्रय

विशाल पाण्डेय / सुखड ,कैलाली ।घोडाघोडी नगरपालिकामा १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा १६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

बास्कोटा र ढकाललाई चिट्ठा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई थप मन्‍त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले

गगन थापा भन्छन: बास्कोटाको नियतमै खोट छ, सबैलाई हेप्छन

काठमाडौँ– पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटालाई खरो जवाफ दिएका छन् । बास्कोटाले विधेयकको बारेमा बोल्दै गगन थापालाई लक्षित गरेर अध्ययन नगरी बोलेको आरोप लगाईरहेका

नेकपा इरानको पक्षमा: ‘अमेरिकाको कारवाही हाम्रो नीति विपरित छ’

काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेकोप्रति अमेरिकाको विपक्षमा गरेको बताएको छ । इरानमा भएको अमेरिकी कारवाहीको विरोध गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले

डा. शेखर कोइरालाको आरोप: देउवा धेरैजसो भ्रष्टाचारमा आफै संलग्न छन्

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरैजसो भ्रष्ट्राचारका काण्डमा शेरबहादुर देउवा आफै मुछिएकाले सरकारका गलत कामको पनि विरोध गर्न नसकेको बताएका छन् । धेरै ठाउँमा चुकेकै कारण देउवा आवाजविहीन

चार्जिङ स्टेशन स्थापना गर्ने व्यक्तिलाई सजिलै ऋण दिन राष्ट्र बैंकको निर्देशन

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ । पछिल्लो समयमा विद्युत्

सरकारमा जान राजपा नेपालका आधा दर्जन सर्त

काठमाडौं- समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपाले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी ओलीसँग केही शर्तहरु अगाडि सारेको छ। मंसिर ३० गते प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा प्रधानमन्त्री ओलीसहित नेकपा नेताहरु

लथालिङ्ग काङ्ग्रेस, भताभुङ्ग भातृसङ्गठन

काठमाडौं । पार्टीको आन्तरीक विवादका कारण नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा निकै अप्ठ्यारोमा छन् । कांग्रेसमा देखिएको विवाद समाधान हुन नक्दा उनी अप्ठ्यारोमा परेका हुन् । पटक-पटक बसेको केन्द्रीय कार्यसमिति

बैठकबाटै गायव भएका नेकपा नेताहरू जब शीतलनिवासमा भेटिए…

काठमाडौँ– नेकपामा देखिएको विवाद सतहमा देखिन थालेको छ । नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेल सुरुमा बैठकमा

काङ्ग्रेसको निष्कर्ष: गोकर्ण विष्टलाई हटाएपछि श्रम मन्त्रालय सुस्तायो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम मन्त्री गोकर्ण विष्टलाई हटाइएपश्चात श्रम मन्त्रालय सुस्ताएको निष्कर्ष निकालेको छ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायसँग भेटेको केहीबेरमै मंगलबार

काङ्ग्रेस विवाद: देउवाको दाउ र पौडेलको भाउ

काठमाडौँ- नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले