
घानाबाट फैलियो अर्को नयाँ भाइरस: निकै खतरनाक भएको
काठमाडौं- पश्चिम अफ्रिकी देश घानाले आधिकारिक रूपमा मारबर्ग भाइरसको संक्रमण फैलिएको पुष्टि गरेको छ । यस महिनाको शुरुमा देखा परेको इबोला जस्तै अत्यधिक संक्रामक मारबर्ग भाइरसको संक्रमण दुई जनाको मृत्युसमेत