गायक बैकुण्ठ महत चुनावी मैदानमा ,चुनाव चिन्ह 'गिदी'मा भोट गर्न आग्रह (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक बैकुण्ठ महत चुनावी मैदानमा ,चुनाव चिन्ह ‘गिदी’मा भोट गर्न आग्रह (भिडियो सहित)



हिमाल पोस्ट /जेठ २७ 

सात जना कलाकारले स्वर दिएको लोक दोहोरी चुनाव चिन्ह गित सार्जवनिक भएको छ । स्थानिय निर्वाचनलाई लक्षित गर्दै गितकार एबं गायक बैकुण्ठ महतको  ‘चुनाव चिन्ह’ बजारमा आएको हो ।

नेपालका चर्चित सात जनाकारको स्वरमा उक्त गितमा चुनावमा राम्रो मान्छे छानौ भन्ने सन्देस दिने खालको  रहको छ । वरदान डिजिटलको प्रस्तुति बैकुण्ठ महतको ‘चुनाब चिन्ह’ मा कोमल ओली, बिमल क्षेत्री,बिष्णु खत्री, बैकुण्ठ महत, पूर्णकला बि.सी., शितल शर्मा, ऋतु थापाको सुमधुर स्वर रहेको छ ।

गितमा शब्द संगीत बैकुण्ठ महतको छ ।