चर्चित देउडा गायिका रेखा जोशीको ‘दारुका पानीले’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चर्चित देउडा गायिका रेखा जोशीको ‘दारुका पानीले’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । चर्चित देउडा गायिका रेखा जोशी र प्रशान्त बि. सि. को स्वरमा रहेको नयाँ देउडा गीत ‘दारुका पानीले’ सार्वजनिक भएको छ ।

गायक बि. सि. को शब्द तथा के. एस. सोनि र कृष्ण धामीको संगित रहेको उक्त गितको म्युजिक भिडियो सुदुरपश्चिम देउडा युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक सुरेन्द्र संगमद्बारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा दिर्घ बहादुर विक र पवित्रा मगरको अभिनय रहेको छ । अनुप विकको सम्पादन रहेको म्युजिक भिडियोको छायांकन अमृत विकले गरेका हुन् । गीतमा ग्रामिण परिवेशमा मध्यपानले जिवनमा के असर गर्छ भन्ने भाव समेटिएको छ भने सुन्दर सुदुरपश्चिममा खेलिने निकै चर्चित देउडा खेल पनि हेर्न सकिने छ ।

भिडियो हेर्नुस् :