धनुषाका तीन वडाअध्यक्षमा नेकपा एमालेको जीत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धनुषाका तीन वडाअध्यक्षमा नेकपा एमालेको जीत



जनकपुरधाम / असोज ३

प्रदेश नं. २ मा सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत धनुषामा हालसम्म तीन वटा वडाअध्यक्षमा नेकपा एमालेले जीत हासिल गरेको छ ।

धनुषाको हंशपुर नगरपालिका वाडा नं. १को वडाध्यक्षमा कामेश्वर कापर, मुखियापट्ट्टी मुसहरनियामाको वाडा नं. १ मा कौशल यादव र वाडा नं. २ मा नरेश यादव विजय हुनु भएको छ ।