दिवेश बने अमेरिकन आइडलमा फस्ट रनरअप, जस्ट साम विजेता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिवेश बने अमेरिकन आइडलमा फस्ट रनरअप, जस्ट साम विजेता



काठमाडौं- अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै जस्ट सामले उपाधि जितेकी हुन् ।

नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् ।

लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए । जस्ट सामले उपाधि जितिन् ।

अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् ।