प्रेम घिमिरे र सिता मगरको स्वरमा तीजको गीत"जोर मादल" बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

प्रेम घिमिरे र सिता मगरको स्वरमा तीजको गीत”जोर मादल” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नारीहरूको महान् चार्ड हरितालिका तिजलाई लक्षित गरी दिनहुँ नयाँ नयाँ गीतहरू आइरहेका छन् । त्यही भिडमा अमूल्य म्युजिक प्रा.लिई ले “जोर मादल” नामक गीत सार्वजनिक गरेको छ ।युवा गायक प्रेम घिमिरे र नव गायिका सिता मगरको स्वरमा गीतको लय सागर लामा र शब्द महेन्द्र विश्वकर्मा ले बनाएका छन्।

अशोक बि क को नृत्य निर्देशनमा तयार भएको भिडियो लाई बासु न्यौपाने ले खिचेर रबिन बि क ले सम्पादन गरेका छन् । भिडियोमा नरेश र सायरा को नृत्य रहेको छ । यस गीतमा नव गायिका सिता मगर को प्रस्तुति रहेको छ ।