रुपन्देही ३ मा घनश्याम भुसालको निरन्तर अग्रता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रुपन्देही ३ मा घनश्याम भुसालको निरन्तर अग्रता



बुटवल ।

रुपन्देही ३ मा नेकपा एमालेका उमेदवार घनश्याम भुसालको अग्रता कायमै रहेको छ ।

रुपन्देही ३ मा भुसालले ३८७८ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उमेदवार दिपक बोहोरा ३३९३ मत प्राप्त गरेका छन् भने संघीय समाजवादी पार्टीका महेन्द्र यादवले २२७३ मत प्राप्त गरेका छन् ।