झलनाथका लागि चुनौती बन्दै एमालेका बस्नेत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

झलनाथका लागि चुनौती बन्दै एमालेका बस्नेत



इलाम क्षेत्र नम्बर १ को जारी मत गणनामा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । हालसम्म २६०२ मत गणना भएकोमा बस्नेतले १२५८ मत ल्याएका छन् ।

एकीकृत समाजवादीका झलनाथ खनालले १०४१ मतसहित बस्नेतलाई पछ्याइरहेका छन् । यो क्षेत्रमा हालसम्म ८७ मत बदर भएको छ ।