कांग्रेसले आज मर्चवारमा आमसभा गर्दै, प्रधानमन्त्री सहित शिर्ष नेताले सम्बोधन गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसले आज मर्चवारमा आमसभा गर्दै, प्रधानमन्त्री सहित शिर्ष नेताले सम्बोधन गर्ने



१५ असोज,बुटवल 

प्रधानमन्त्री एवं कांग्रेस  सभापति शेर बहादुर देउवा आज रुपन्देही आउदै  हुनुहुन्छ ।

कांग्रेसले रुपन्देहीको मर्चवारमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवा सहित बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शंशाक कोइराला , केन्द्रिय सदस्य बालकृष्ण खाण, शेखर कोइराला, मिनेन्द्र रिजाल सहितका प्रभावशालि नेताहरु रुपन्देही आउने पार्टी सचिव रामकृष्ण खाणले जानकारी दिनुभयो ।