कास्की २ : घण्टीको तीन हजार काट्यो, सत्ता गठबन्धन तेस्रो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कास्की २ : घण्टीको तीन हजार काट्यो, सत्ता गठबन्धन तेस्रो



कास्की-२ मा मतगणना सुरु भएको छ । राती १२ बजेबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय कास्की २ का सूचना अधिकारी नवीन भण्डारीले जानकारी दिए ।

९२०० गणना हुदाँ मत प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले राम्रो अग्रता लिएका छन् ।

उनले ३३८९ पाएका छन् । कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । हालसम्म विद्याले २०११ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म २०११ मत पाएका छन् ।