नयाँ डिजे गित 'लटर पटर' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँ डिजे गित ‘लटर पटर’ सार्वजनिक (भिडियो सहित)



कैलाली । नयाँ डिजे गित ‘लटर पटर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदुर पश्चिम देउडा युट्युव च्यानल मार्फत शुक्रबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

जगत तिरुवाको शब्द ,संगित र र्‍याप रहेको उक्त गितमा प्रशान्त बिसिको आवाज रहेको छ भने नरेन्द्र बियोगीले गितमा एरेन्ज भरेका हुन् ।

निर्देशक आदर्श महतोद्बारा निर्देशन गरिएको म्युजिक भिडियोमा भिम कसिरा र चादँनी गिरिको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन तथा सम्पादन शाहिल चौधरीले गरेका हुन् ।

भिडियो हेर्नुहोस :