लियो क्लव अफ बुटवल सिद्धबाबाद्वारा रक्तदान तथा सरसफाइ सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लियो क्लव अफ बुटवल सिद्धबाबाद्वारा रक्तदान तथा सरसफाइ सम्पन्न



बुटवल/असोज १०

लियो क्लव अफ बुटवल सिद्धबाबाले बुटवलमा रक्तदान तथा सरसफाइ कार्यक्रम गरेको छ ।

बुटवल बसपार्कमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रकाश खनालले बताए ।

सो अबसरमा बोल्दै बुटवल उपमहानगरकी उपप्रमुख गोमा आचार्यले क्लवले सामाजिक सेवा गरेकोमा प्रसंसा गर्दै निरन्तरता दिन आग्रह गरेकी छन् ।

क्लवका अध्यक्ष सुनिल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका फस्ट भाइस डिष्ट्रक गभर्नर सुनिल ओझा, क्लवका सचिब खेम थापा,युबराज बन्जाडे,भाेजराज पाण्डे लगायतले बोलेका थिए ।

तस्विर: कपिल ज्ञवाली