'लोडसेडिङ हुदाँ मायालु कै मुस्कानले घर झलमल भयो' युवराज आचार्यको (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘लोडसेडिङ हुदाँ मायालु कै मुस्कानले घर झलमल भयो’ युवराज आचार्यको (भिडियो सहित)



समिर प्रकाश पाण्डे

लगनका मैना शुरु भए संगै नेपाली लोकदोहोरी गीतसगीत संग सम्बन्धित स्रस्टा सर्जक गायक गायिका ले लगन कै मैनालाइ लक्षित गरि बनायका पन्चेबाजाका गीतहरू रेडियो टेलिभिजन लगायत जताततै घन्किन शुरु गरिसकेका छ्न ।

नेपाली लोकदोहोरी गीत पारखी हरुका लागि गायक एंव सर्जक युवराज आचार्य ले पनि लगन कै मैनाहरु लाई लक्षित गरि नेपाल को बिजुली नामक पन्चेबाजा गीत दर्शक श्रोता माझ ल्याएर लामो समय पछि आफ्नो सांगीतिक यात्रा लाई निरंतरता दिएका छ्न । युवराज आचार्य कै लय तथा शब्द रचना मा स्वर स्वय गायक युवराज आचार्य र मनमाया वाइवाको रहेको छ । नेपाल को लोडसेडिङ प्रती व्यंग्य गर्दै शब्द सिर्जना गरियको यश गीत को म्युजिक भिडियो शंकर बिसि ले निर्देशन गरेका हुन ।

राजेस घिमिरे र देबराज आचार्य को छायांकन ,नवीन घर्ती मगर को सम्पादन मा तयार भएको यश गीतलाई आशिष म्युजिक प्रा. लि ले बजार ब्यबस्थापन गरेको छ । म्युजिक भिडियो मा युवराज आचार्य ,शंकर बिसि,पार्वती राई र रिना थापाको अभिनय देख्न सकिन्छ ।