माछापुच्छ्रे को पाचौ अधिबेसन तथा नवौ बार्षिक साधारण सम्पन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माछापुच्छ्रे को पाचौ अधिबेसन तथा नवौ बार्षिक साधारण सम्पन



तिलक सुबेदी / बुटवल , माछापुच्छ्रे बचत तथा ऋण सहकारी सस्था लि. को पाचौ अधिबेसन तथा नवौ बार्षिक साधारण  आज बुटवलमा सम्पन भयको छ |

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष डोलप्रसादअर्यालले पछिल्लो समयमा सहकारीले देखाएको बाटो सरल भएको र यस बाटो लाई आत्मासाथ गरि रुपन्देहीमा सबै सहकारी अगाडी बढेकोमा आफु हर्सित भएको बताउनु भयो |

“पढ्न होस्  या व्यसायी बन्न होस्  जुन सुकै आवस्थामा पनि सरल रुप मा सहकारीले ऋण दिने गरेको मा आफु खुशी भएको” अर्यालको भनाइ थियो |

विशिष्ट अथिति सहकारी बिद  डा. खगराज शर्मा ले सहकारी मुल्य र मान्नेतालाई आत्मासाथ गर्नु पर्ने र सहकारीले समाजिक काम मा जोड़ दिनुपर्ने बताउनु भयो |

कार्यक्रममा बैकुन्ठ पाण्डे  अध्यक्ष को प्रतिवेदन प्रसुतत गर्नु भयको थियो भने लेखा समिति को तर्फ बाट बिर बाहादुर क्षेत्री

गर्नु भयको थियो र कार्यक्रम को संचालन सचिव गुनारम घिमिरे गर्नुभयको थियो |

सहकारी ले डा . अनन्त गोपाल सिंह को अध्यक्षतामा  नयाँ कार्य समिती गठन गरेको छ जस्मा उपाध्यक्ष गुनारम घिमिरे सचिव रमेश पोखरेल र अन्य सदस्य रहेका छन्   |