माधव नेपाल तीन हजार मतले अगाडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माधव नेपाल तीन हजार मतले अगाडी



काठमाडौं ।

काठमाडौं–२ मा एमाले नेता माधव नेपाल तीन हजार मतले अग्रता लिएका छन् । प्रारम्भीक मत परिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेता नेपालले ६ हजार ८ मत ल्याएका छन् भने कांग्रेसका दीपक कुइँकेलले ३ हजार ९६ मत प्राप्त गरेका छन् । त्यस्तै विवेकशील साझा पार्टीका डा. सूर्यराज आचार्य त्यहाँ तेस्रो स्थानमा छन्, उनले २ हजार ६६८ मत प्राप्त गरेका छन् ।