यस्तो छ सामाजिक सञ्जालमा 'मनसुन' क्रेज (पाठक प्रतिक्रिया सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस्तो छ सामाजिक सञ्जालमा 'मनसुन' क्रेज (पाठक प्रतिक्रिया सहित)



युवा पुस्ता माझ सेलिब्रेटी बनेका युवा साहित्यकार सुबिन भट्टराईको चौथो कृति मनसुन यहि आसोज ८  गते एक समारोह को बिच  बिमोचन हुदैछ । नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लेखक बिशेष गरी प्रेम बिषयमा लेख्ने गर्छन् । नेपाली साहित्यमा आफ्नो फरक पहिचान बनाउन सफल लेखकको चौथो कृतिको रूपमा आउन लागेको मनसुन नामक उपन्यास को बिमोचन गर्ने कार्यक्रमले धेरै नेपाली पाठकहरु उत्साहित भएको सामजिक सञ्जालमा देख्न पाइन्छ ।आउदै गरेको उपन्यासको कभर फ़ोटो पोस्ट गरेपछि उनका प्रसंसकहरु पनि मनसुन कै कभर फ़ोटोले सामाजिक सञ्जाल  रंगाएका छन । हामी सोहि सामाजिक संजालबाट केहि विचार लिएका छौ जस्ताको तस्तै

Image result for twitter logoमनसुन सबैले प्रतीक्षा गरिरहेका थिए अब छिटै सबैको प्रतीक्षाको फल प्राप्त हुदैछ र मनसुनले साच्चिकै मनसुनलाई नै परिवर्तन गर्नेछ कमेडियन यूनिक @regmiboyme

Image result for twitter logoयो बेमौसमी “मनसून्” कतै कयौँको मनमा रही आएको खडेरी मेटाउन त आएको हैन ? उही मनसूने झ री को पर्खाइ mystique marvel @iamsanana

Image result for twitter logoसमर लभ र साया त पढियो, दसै को बेला मनसुन पनि पढ्ने बिचार छ, पाठकको धैर्रेता को बाध फुट्न लागिसकेको छ है अब। नाम छैन है @snkrpdl

Image result for facebook logoनेपाली साहित्यमा अर्को एउटा कृति/उपन्यास थप हुदैछ | समर लभ र साया जस्तो सफल उपन्यास दिएर नेपाली पाठकमा पठन संस्कृतिको बिकासमा महत्वपूर्ण योगदान दिईसक्नु भएका साहित्यकार/उपन्यासकार सुबिन भट्टराईलाई आगामी शनिबार बिमोचन हुने नयाँ उपन्यास मनसुनको लागि पनि शुभकामना | “सम्मुनत समाज, परिस्कृत संस्कार, पठन संस्कृतिको विकास, सबैका हातमा किताब |” आशा छ, लाखौ पाठकको मन जित्न सफल हुनेछ, मनसुन |
Sandilya kafle

Image result for facebook logoमनसुन सकिदै गर्दा,एकाएक फेरि मनसुन कै चर्चा ,,नजिकिदै छ,Subin Bhattarai दाजुको मनसुन सङ्ग भिज्ने दिन असोज ८…
Sagar Bhattarai

Image result for facebook logoअँ! साच्चि ? उपन्यास सुबिन दाइको ` मनसुन ´ जताततै चर्चामा छ … बिमोचन मिति पनि तय भै सक्यो #असोज ८ , हरेक साहित्य प्रेमी , विशेष प्रेमिल साहित्य प्रेमी र वहाँको शुभचिन्तकहरु बिच मनभित्र भित्रै थुप्रै कुराहरु खेलीरहेका छ्न ….कस्तो होला मनसुन ??के विशेष छ जो येतिका चर्चामा छ ?? ?यस्तै खुल्दुली मेरो मनमा … ?
पुस्तकको प्रतीक्षामा हरकोहि … जसभित्र म आफै पनि ??
Hya ree ney

Image result for facebook logoमनसुनकाे चर्चा एती चल्याे कि सक्किसक्केकाे मनसुन पनि अाफ्नाे साैता हेर्न काठमाण्डाै अाेर्लेकाे छ !!!
मनसुन
Lure sarkar

Image result for facebook logoSandeep Upretyआइफोन 7 ले भन्दा मनसुन ले पो बजार ततायो गाँठे ?जे होस यो हप्ता आइफोन 7 र मनसुन बूक हात्मा पर्ने पक्काSubin Bhattaraii दाई बधाई छ है
Shahi gyan

Image result for facebook logoकथा की पात्र पढेको छैन कस्तो छ समर लब कतिपटक पढ़े हात का औला मा गनेर सकिदैन समर लब ले त्यस भित्र का पात्र हरु लाई नजिक बाट चिनेर आफ्नै प्रेमी प्रेमिका को कथा जस्तै लाग्ने गरी मन मुटु छोएर गयो र त्यसैले जन्मायो साया साया ले एउटा राम्रो पाठ सिकायो सच्चा प्रेम कसैले गर्छ भने त्यसको प्रेम अबस्य सफल हुनेछ भन्ने एउटा पाठ सिकायो हरेक प्रेम गर्ने हरु लाई केहि सिकायो र अब छिट्टै आउन थालेको मनसुन ले ती दुबै किताब भन्दा अझ राम्रो र उत्तिकै दम्दार छ भन्ने कुरा मा बिस्वास छ ।।
Deepak pandey

Image result for facebook logoनुनको सुनको अनि उस्तै चाहा उनको
हिजो आज यस्तै हल्ला छ मनसुनको
#बधाइ_अनि_शुभकामना
Aman thapa

प्रस्तुति :अर्जुन खनाल /दिपक पाण्डे