निर्वाचनको अघिल्लो दिन मेटमणि चौधरीमाथि कारबाही - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निर्वाचनको अघिल्लो दिन मेटमणि चौधरीमाथि कारबाही



निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।

मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी शीर्षकको समाचार र सामाजिक सञ्जालमा आएका विषयमा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिता विपरीत वितरण गरेको भन्दै आयोगले २५ हजार रुपैयाँ जरिवाना लगाएको हो ।