मेयर विद्यासुन्दर माथि मुक्का प्रहार ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेयर विद्यासुन्दर माथि मुक्का प्रहार ?



काठमाडौं /मंसिर २१

काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि आक्रमण गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले भोट हाल्ने विषयमा विवाद हुँदा आक्रमण हुन् ।

झडप नियन्त्रणको लागि प्रहरीले असुर ग्यास पनि प्रहार गरेको छ ।