मोडल बिमल र झरनालाई किन “पछुतो ” भयो ? ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोडल बिमल र झरनालाई किन “पछुतो ” भयो ? ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय निकै उत्कृष्ट गीत सङ्गीत बजारमा ल्याउन सफल भावना म्युजिक सुलुसन प्रा.लिले फेरी अर्को प्रेम वियोगान्त भाव समेटिएको मन छुने लोक दोहोरी गीत “पछुतो ” सार्वजनिक गरेको छ ।

चर्चामा रहेका गायक पुष्कल शर्मा र सुसिला मल्लको स्वरमा रहेको गीतमा टेकेन्द्र शाहको मन छुने शब्द र रामु खड्काको सङ्गीतमा रहेको छ ।
यस्तै भिडियोमा एकपछि अर्को म्युजिक भिडियो बाट दर्शक श्रोताको मन जित्न सफल मोडल बिमल अधिकार र झरना शर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् भने हरिस महराको छायाकनमा अमर शाक्यले सम्पादन गरेका छन् ।
गीत झरना शर्मा र टेकेन्द्र शाह ठकुरीको संयुक्त प्रस्तुतिको रूपमा बजारमा आएको छ।