ने वि सङ्घ पूर्व जिल्ला उप- सभापति लगायत ५३ युवा साझा पार्टीमा आबद्ध - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ने वि सङ्घ पूर्व जिल्ला उप- सभापति लगायत ५३ युवा साझा पार्टीमा आबद्ध



बाबुराम थापा (गुल्मी )/बैशाख १ 

गुल्मी / गुल्मीको पिपलधारा एउटै गा वि स भित्रका ५२ युवा एकैपटक साझा पार्टीमा आबद्ध भएका छन् ने वि सङ्घ गुल्मीका पूर्व उपाध्यक्ष प्रेम थापा, महेन्द्र रत्न क्याम्पस काठमाडौँ ने वि सङ्घ पूर्व इकाई सचिव तथा स्वतन्त्र विद्यार्थी युनियनका प्रतिस्पर्धि कृष्णप्रसाद खनाल लगायतको ठुलो समूह साझा पार्टीमा आबद्ध भएका हुन।

कानुनी राज्य विधिको शासन सहित २२ बर्से लामो विविसि सेवाको पत्रकारिता पेसा छाडेर राजनीतिमा हाम फालेका पत्रकार रविन्द्र मिश्रले अवलम्बन गरेको बाटोमा पिपलधाराका थप युवा आकर्षित हुँदै छन्।

,हालसम्मका दलहरूका क्रियाकलापले उपेक्षामा परेको उक्त गा वि स भित्रका दलहरूले पटकपटक सचेत गराउँदा समेत ध्यान नदिँदा युवाहरूको आकर्षण साझा पार्टी बनेको छ, आएका सरकारी योजनालाई बेवास्ता गर्दै दलिय भागवण्डा, राजनीतिक किचिलो र संरक्षणलाई आधार मान्दै उक्त गा वि स मा परेका योजना अन्तर्गत फिनल्यान्ड सरकारको आयोजनामा २० लाख रुपैयाँ बराबरको खानेपानी आयोजना,नेपालसरकारबाट प्राप्त वार्षिक बजेट अन्तर्गत २० लाख रुपैयाँ , पिपलधारा-३,४ खानेपानी योजना ,पिपलधारा -६ लिफ्टिङ्ग प्रविधि खानेपानी योजना ,प्रहरी चौकि स्थापना,गणेश माध्यमिक विद्यालय निम्न माध्यमिक तह दरवन्दि गुमाउनुको पिडा हाल आएर युवाहरूले प्रकट गर्न खोजिरहेका छन्।

विद्यालयमा राजनीतिक अखडाकेन्द्र बनाउनु पनि अर्को कारण हो,राजनीतिक अखडा शिक्षाक्षेत्रमा रहिरहनु उत्पादित विद्यार्थी कमजोर हुनु,कमजोर विद्यार्थी विदेशिन बाध्य हुनुपर्ने स्थितिलाई रोक्न हालसम्म कुनै पनि दलले अगुवाइ गर्न नसकेको स्थिति छ,माथिका योजना आयोजनामा राजनीति दलको सर्वदलिय सहमतिमा समिति निर्माण बन्छ,काम सम्पन्न हुँदैनन एक दलले अर्कोदललाई काम गर्न नदिएको आरोप त सबैले लगाउँछन तर समिति बाहिर रहेर काम गर्न फलानो दलको तर्फबाट अवरोध सृजना भयो भनेर समिति छाडेको अहिलेसम्मकै इतिहास छैन,त्यसैले पनि सबैले बुझ्नुपर्ने कुरा के छ भने गर्ने नियतमाथि प्रश्न र उत्तरको खोजी आफै गर्नुपर्ने सचेत युवाले बुझ्नैपर्ने देखिन्छ,शिक्षाको कमजोरीका कारण वेरोजगार ,अलपत्र र आफ्नो भविष्यको टुंगो नै नभएका युवाहरू एकैठाँउमा उभिनु पर्ने देखिन्छ भने आफ्ना सन्तान शिक्षाको लागि परिवार सहित खर्चिलो शहरिक्षेत्रमा राख्नुपर्ने बाध्यता शिक्षा नै हो भन्ने विदेशिएका युवाले पनि बुझ्नु जरुरी देखिन्छ भन्दै साझा पार्टी साझा विचार पिपलधाराका साथ युवाहरू एकसाथ बढ्नेमा कुनै द्धिमत छैन।

एक्यवद्धता जनाउनेहरुको नामवली यसप्रकार रहेको छ।
१- निरञ्जन खड्का- पिपलधारा-८
२.प्रेम थापा – पिपलधारा -४
३- कुलेन्द्र जी सी- पिपलधारा-९
४ – रविन महत – पिपलधारा-१
५- हिम शिखर -पिपलधारा-६
६- ईश्वर पौडेल – पिपलधारा-५
७- नारायण बस्नेत – पिपलधारा-४
८- बलराम खनाल- पिपलधारा-७
९ – प्रविन के सी – पिपलधारा-३
१०- नरेश जी सी पिपलधारा-५
११- मुकुन्द खनाल पिपलधारा-७
१२. सालिकराम वि क- पिपलधारा-६
१३. दीपक थापा – पिपलधारा-५
१४ गणेश खनाल – पिपलधारा-७
१५- लेखनाथ खनाल – पिपलधारा-७
१६- दीपक पन्थि- पिपलधारा-५
१७- हरि शर्मा – पिपलधारा -५
१८- बाबुराम थापा पिपलधारा-८
१९- सूर्य थापा – पिपलधारा-३
२०- विष्णु वि क – पिपलधारा-६
२१- अनिल वि क- पिपलधारा-६
२२-धुर्वराज खनाल – पिपलधारा-७
२३- सूर्य वि सी पिपलधारा-३
२४- कृष्णप्रसाद खनाल – पिपलधारा-७
२५- श्याम सुनार – पिपलधारा-६
२६- गोविन्द बर्मा- पिपलधारा -६
२७- नारायण थापा -पिपलधारा-४
२८- मदन थापा -पिपलधारा- ८
२९- रमेश खड्का – पिपलधारा-८
३०-विष्णु महत – पिपलधारा -३
३१- दीपक खनाल – पिपलधारा-७( हाल जापान)
३२- वसन्त अधिकारी पिपलधारा-४
३३- डिल ब थापा पिपलधारा -५
३४- कोषराज थापा- पिपलधारा-३
३५- गोविन्द थापा- पिपलधारा-५
३६- तुल्सिराम घिमिरे- पिपलधारा-५
३७- यादव थापा -पिपलधारा-९
३८- इन्द्र ब. थापा – पिपलधारा -८
३९- नवीन महत – पिपलधारा -१
४०- नारायण थापा – पिपलधारा -४
४१- वसन्त जी सी – पिपलधारा -९
४२- प्रकाश जी सी – पिपलधारा -९
४३- नारायण थापा -पिपलधारा-१
४४- कृष्ण थापा- पिपलधारा- १
४५- सन्तोष के सी – पिपलधारा-३
४६- हमानसिंह के सी- पिपलधारा-३
४७- अर्जुन के सी- पिपलधरा – ४
४८- सम्राट थापा – पिपलधारा-४
४९- विक्रम के सी – पिपलधारा-४
५०- प्रेम सागर बि क -पिपलधारा-६
५१- बिरु बि क – पिपलधारा -६
५२- जितेन्द्र बि क- पिपलधारा-६
५३- ध्वज सुनार ( कृष्ण )- पिपलधारा -७
थपअाबद्ध हुने क्रम निरन्तर रहेको साझा पार्टीकाका सदस्य प्रबिन के सीले बताए ।