पछिल्लो अपडेट : ६० प्रतिशत मत खस्यो, मतदान जारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पछिल्लो अपडेट : ६० प्रतिशत मत खस्यो, मतदान जारी



२ असोज,काठमाडौं ।

प्रदेश नं. २ मा भैरहेको मतदानमा दिउँसो २ बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ ।

आयोगका एक कर्मचारीका अनुसार प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा ६० प्रतिशत मत खसेको जनाएको छ ।

आज साँझ ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन् ।