पिपलधारा चौतारीको उपसमिति गठन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पिपलधारा चौतारीको उपसमिति गठन



गुल्मी- धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले उपसमिति गठन गरेको छ ।

संस्थाका सल्लाहकार कमल जी सि ,भूतपूर्व संगठन विभाग प्रमुख केशवराज घिमिरे तथा वर्तमान संगठन विभाग प्रमुख निरञ्जन थापाको विषेश पहलमा उक्त उपसमिति गठन भएको हो।

हरी शर्माको नेतृत्वमा भएको उपसमितिका पदधाकारीहरुमा अध्यक्ष हरि शर्मा (हाल दोहा कतार ),उपाध्यक्ष असिम कार्की (हाल मलेसिया )र नारायण शर्मा (हाल भारत ),सचिव बिरेन्द्र केसी (हाल युएई) ,सहसचिव राजेन्द्र केसी (हाल युएई ),कोषाध्यक्ष हिमाल थापा (हाल नेपाल ) र सह कोषाध्यक्ष राजु के सी (हाल मलेसिया ) रहेका छन् ।

तेसै गरि उपसमिती संयोजक तथा सह-संयोजकमा शैलेस कार्की (संयोजक नेपाल ),अमिर खड्का (सहसंयोजक नेपाल ),बिर्सन शर्मा (संयोजक युएई),बिजय घिमिरे (सहसंयोजक यएई), लिलाप कार्की (संयोजक कोरिया ),चुरामणी जिसी (संयोजक भारत),बिष्नु अधिकारी (सहसंयोजक भारत),बाबुराम केसी (संयोजक साउदी ),संदिप खत्री (संयोजक )हाल मलेसिया, परसुराम खत्री (सहसंयोजक मलेसिया ) र जुद्द महत (संयोजक द‍ोहा कतार ) रहेका छन ।

सदस्यहरु

दोहा कतार

चिरञ्जीवी थापा (पिपलधारा-५ ),धनबहादुर जिसी (पिपलधारा-९ ),कमल जिसी पिपलधारा-९), सिताराम अधिकारी (पिपलधारा-४)

दक्षिण कोरिया

तारा थापा ( पिपलधारा-५)

मलेशिया

लिला जिसी (पिपलधारा-९),राज कुमार खत्री (पिपलधारा-४),संतोष जिसी (पिपलधारा-९),लिला गौतम (पिपलधारा-७)र सुदिप खनाल (पिपलधारा-६)

युएई

विरु ताम्रकार (पिपलधारा-६),धुर्व केसी (पिपलधारा-९),सुशील थापा (पिपलधारा-१),हिमाल केसी (पिपलधारा -३),पीतम जिसी (पिपलधारा-९),दिपक थापा (पिपलधरा-५ माझार),कृष्ण घिमिरे (पिपलधारा-५),जनक केसी (पिपलधारा-८),तेजराम घिमिरे (पिपलधारा-५) ,हरि घिमिरे (पिपलधारा-५),बिमल थापा ज्यु(पिपलधारा-९) र अर्जुन केसी (पिपलधारा-८)

नेपाल

शैलेन्द्र बिक्रम थापा (पिपलधारा-५),बद्री जंग महत (पिपलधारा-३), बिजय खड्का (पिपलधारा-८ ) ,प्रकाश जिसी (पिपलधारा-९),रमेश थापा मगर (पिपलधरा-३),बिजय थापा (पिपलधारा-५)
,दिपक थापा (पिपलधारा-५)मुनाल घिमिरे (पिपलधारा-५), बिष्नु केसी (पिपलधारा-१),कुलेन्द्र जिसी (पिपलधारा-९),मदन केसी (पिपलधारा-८),कृष्ण प्रताप महत (पिपलधारा-३), सन्तोष केसी (पिपलधारा-३) ,बलाराम खनाल (पिपलधारा-७),ईश्वर पौडेल (पिपलधारा-५) र बिष्णु बस्नेत (पिपलधारा-१)

भारत

टीका केसी (पिपलधारा-४),झविन्द्र थापा (पिपलधारा-५),नारायण थापा (पिपलधारा-५),कमल थापा (पिपलधारा-९), बिस्नु केसी (पिपलधारा-४),जंगबहादुर थापा (पिपलधारा-९),संजय कुवर (पिपलधारा-९),सुनिलकुमार बिसी (पिपलधारा-१) ,गणेश शर्मा (पिपलधारा-५) र नारायण थापा (पिपलधारा-५)

पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मीले वडाको चौतर्फी विकासको लागि काम गर्दै आएको छ । जसमध्ये साबिकका गाविसवासीको समस्यालाई मध्यनजर गर्दै तिन वर्ष अगाडि स्वास्थ्यचौकीलाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो भने विभिन्न जनचेतनामूलक होर्डिङ्ग बोर्ड विभिन्न चोक तथा सिमानाहरूमा लगाएको थियो । पिपलधारका सबै टोलमा स्टेचर वितरण ,भूकम्प पिडित एवं एकल महिलालाई सहयोग गर्नुका साथै कोरोना महामारीका कारण वैदेशिक रोजगारबाट फर्किएर क्वारेन्टाइनमा रहेकालाई सावन ,कोल्गेट ,ब्रस र मस्क वितरण गरेको सस्थाका महासचिब मेहर सिंह बस्नेतले बताए ।