सिरहा-१ मा प्रदिप गिरिले एमालेलाई पछी पारे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिरहा-१ मा प्रदिप गिरिले एमालेलाई पछी पारे



काठमाडौं ।

सिरहा क्षेत्र नं. १ मा कांग्रेस नेता प्रदिप गिरिले अग्रता दिएका छन् ।

१० हजार ०७४ मत गणना हुँदा गिरिले चार हजार ३९७ मत ल्याएर अग्रता लिएका हुन् ।

एमालेका गंगाप्रसाद यादवले तीन हजार १५३ मत ल्याएका छन् भने सघीय समाजवादी फोरम नेपालका उम्मेदवारले एक हजार ८१४ मत ल्याएका छन् ।