राजविराजमा एक युवामाथि गोली प्रहार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजविराजमा एक युवामाथि गोली प्रहार



राजविराज । सप्तरीमा अज्ञात समूहले एक युवामाथि गोली हानेका छन् ।

राजविराटबाट डाक्नेश्वर नगरपालिका, ७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको हो ।

उनीमाथि विशहरियास्थित कोशी पम्प नहरमा अज्ञात समूहले गोली हानेको थियो । उनको बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।