सागर ढकाल ३ हजार मत नजिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सागर ढकाल ३ हजार मत नजिक



डडेलधुरा । डडेलधुरामा कांग्रेस उमेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ११ हजार ३७० मत गणना भएको छ ।

जसमा देउवाले ५७८७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार सागर ढकालले उनलाई पछ्याइरहेका छन् । ढकालले २७९७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १६९० मत प्राप्त गरेका छन् । अहिलेसम्म ७१० मत बदर भएको छ ।