पुस्कल शर्माको तीज कोसेली साईला साईली बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

पुस्कल शर्माको तीज कोसेली साईला साईली बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /साउन ६ 

तीज नजिकदै गर्दा विभिन्न तीजका  भाकाहरु नजिकिने क्रम जारि छ  ।सोहि क्रममा  पुस्कल  शर्माको  तीज गीत साईला साईली बजारमा आएको छ  ।

गुरुआमाको निर्देशन रहेको उक्त म्युजिक भिदियोमा पुस्कल शर्माको कथा परिकल्पना रहेको छ  ।छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका छन  ।उक्त गीतलाई   मन्दिर म्युजिकले बजारमा ल्याएको छ  ।

भिडियोमा पुस्कल ,रिमा ,सुमन र मनिषाको अभिनय देख्न सकिन्छ  ।