यसरी मनाइयो घोडाघोडीमा संविधान दिवस (फोटो फिचर) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यसरी मनाइयो घोडाघोडीमा संविधान दिवस (फोटो फिचर)



विशाल पाण्डेय / घोडाघोडी ।
नेपालको संविधान २०७२ जारी भएको चार वर्ष पुरा भएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

दिवसका अवसरमा नगरपालिकाका मुख्य बजार तथा चोकहरुमा सरसफाइ , प्रभात फेरि तथा दीप प्रज्वलन लगायतका कार्यक्रमहरु गरिएको थियो ।