संविधान दिवसको अवसरमा अर्घाखाँचीमा दिपावली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

संविधान दिवसको अवसरमा अर्घाखाँचीमा दिपावली



हरिप्रसाद भुसाल साउन ३ अर्घाखाँची
पहिलो संविधान दिवसको पूर्वसन्ध्यामा अर्घाखाँचीमा दिपावली गएिको थियो  ।

जिल्ला विकास समितिको कार्यालय अर्घाखाँचीको संयोजनमा जिल्लाको केन्द्र शान्ति बँगैचामा दिपावली गरिएको हो ।

बँगैचामा जम्मा भएका जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, जिल्लामा त्रियाशिल राजनीतिक दलका प्रतिनीधी तथा स्थानीय जनताको सक्रियतामा दिपावली गरिएको थियो  ।

आजको संविधान दिवसको अवसरमा जिल्लाका चोक चोक तथा कार्यालयहरुमा समेत दिपावली गरिएको थियो । दिवसको अवसरमा आज  सन्धिखर्कमा विशेष कार्यक्रम आयोजना गरिएको बाईएको छ  ।