संचारकर्मी प्रकाश धितालद्धारा निर्देशित “तिमिलाई अाफ्नो ठान्नु" मा के.के र क्रिस्टिना ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

संचारकर्मी प्रकाश धितालद्धारा निर्देशित “तिमिलाई अाफ्नो ठान्नु” मा के.के र क्रिस्टिना ( भिडियो सहित)



हिमाल पोष्ट / समिर प्रकाश पाण्डे

गित संगति  भने पछि कस्लाई मन नपर्ला सबै लाई मन पर्छ यसै क्रममा लामो समय देखी प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरि सांगीतिक क्षेत्रमा केही रामो काम गर्ने अठोटका साथ एक दर्जन गीतहरुमा आफ्नो संगीत दिई सकेका र थुप्रै गित लेखी सकेका अत्यन्तै संगीतलाई माया गर्ने पछिल्लो पुस्तका संगीत प्रेमी व्यक्ति हुन् राज कुमार श्रेष्ठ ।

यसै गरि गित संगीतमा आफ्नै शब्द/संगीत र स्वर पनि भरि सिंगो जिवनमा जन्मेको सार्थकता लाई ईतिहास बनाउने सोचाइ राखेका कुशल गितकार तथा संगीतकार पनि हुन् श्रेष्ठ ।
“एउटा गाउँ थियो” गीतको म्युजिक भिडियोको सफलता पछि फेरी पनि आफ्नै शब्द/संगीत अनि स्वरमा रहेको नया गित “तिमि लाई ठानु” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यसै गरि यो गीतमा चर्चित गायिका सहिमा श्रेष्ठको पनि अवाज रहेको छ ।

भिडियोमा केटाले केटिलाइ आफ्नो बनाउन एकोहोरो लागिरहेको कथा बस्तुमा देखाएको छ ।

भिडियोमा चर्चित संचारकर्मी अनि मोडेल के के अधिकारी संगै क्रिस्टिना थापाको फिचारिंग रहेको छ ।

निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् भने दिपक मान सिंहको कोरियोग्राफी रहेको छ । यसै गरि यो भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन भने भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस