सन्ध्या बोहोरा र विक्रम बुढाथोकिको प्रेम बारे यसरी बोले सन्तोष के.सी (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्ध्या बोहोरा र विक्रम बुढाथोकिको प्रेम बारे यसरी बोले सन्तोष के.सी (भिडियो सहित)



समीर प्रकाश पाण्डे

सन्ध्या बोहोरा र विक्रम बुढाथोकको प्रेम बारे सन्तोष के.सी भन्छन् सन्ध्या र विक्रम एक अर्का बिना बाच्न नसक्ने भयका छन् ,सन्ध्याले विक्रम लाई भन्दै छन् छुटेउ भने रुनु पर्ला कति पए जोडीको मायामा मिलन पछि बिछोड हुन्छ ! तर बिछोड नहोस सयौ जुनी तिम्रै हुन पाउ भन्दै विक्रम लाई भन्दै छिन सन्ध्याले तर यो प्रेममा परेको वास्तविक जिन्दगी भने हैन ।

चर्चित गीतकार तथा सङ्गीतकार सन्तोष के सी ले शब्द / सङ्गीत भरेको “समुद्र” एल्बम बाट बजारमा आएको गीत हो जुन आज मात्रै भिडियो सार्वजनिक भएको छ ।

गीतमा सन्तोष के.सीको शब्द सङ्गीत लाई मिठास पूर्ण स्वरले सझाएकी छन् चर्चित गायिका अन्जु पन्त ले भने यो गीतमा सन्ध्या बोहोरा र विक्रम बुढाथोकिको प्रेमिल अभिनय देख्न सकिन्छ यस्तै गीतको भिडियो निर्देशन कुमार के .सी ले गरेका छन् भने सुरेस श्रेष्ठको छायाङ्कनमा अनुप बानियाको सम्पादन रहेको छ गीत लाई बजार व्यवस्थापन गरेको छ एस एस डिजिटल प्रा लिले ।