शिव पौडेल र बिमलीको अभिनयमा बाघ जुंगे बुढो बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शिव पौडेल र बिमलीको अभिनयमा बाघ जुंगे बुढो बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /साउन ६ 

हिजो आज बजारमा तीज गीत आउने क्रम जारि नै छ ।सोहि क्रममा मेसना डिजिटल प्रालिको प्रस्तुतिमा एलिना परियारको तीज कोसेली बाघ जुंगे  बुढो बजारमा आएको छ । गीतमा रोशन परियार र पूर्णकला बिसीले स्वर दिएका छन् ।  विगत लामो समय देखि  नेपाली गीत संगीतमा आफ्नो  शब्द मार्फत चर्चाको शिखमा पुगेका शिव पौडेल यसपाली कमेडी मोडेलको रूपमा आएका छ्न ।

भर्खरै मात्र सार्वजनिक भएको तीज गीत जुङे बुढो नामक गीतमा सुशिला निरौला  बिम्लीको पतिको रूपमा देख्न सकिन्छ।उक्त गीतमा आफै शब्द र आफैँ मोडलको रूपमा देखिएका छ्न ।