शिवले आफै गाए सरर मलेवा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शिवले आफै गाए सरर मलेवा (भिडियो सहित)



कृष्ण आचार्य रोशनी /माघ १४ 
विशेष गरी शब्द सिर्जनाबाट आफ्नो पहिचान बनाएका सर्जक शिव अखेलीले पछिल्लो समय केही गीतहरूमा आफ्नो आवाज पनि दिन थालेका छ्न ।

भर्खरै मात्र आफ्नै जन्मस्थान लाई समेटेर तयार पारेको पन्चेबाजा गीत उनै सर्जक शिव अखेली र निता बिसिको आवाज मा सुन्न सकिन्छ । सरर मलेवा” नाउ त मेरो मायालाई थाहा होला गाउँ बागलुङ बलेवा ” बोलको गीत लाई भने केशव रिजाल ले सिर्जना गरेका छ्न ।

कुमार केसीले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा बाग्लुङ बलेवा कै विभिन्न स्थानहरुमा छायांकन गरियको छ ।सो भिडियोमा राज सुबेदि र सृजना छेत्रीको अभिनय पनि  देख्न सकिन्छ ।